नमस्कार, मेरो नाम प्रेम हो, आज म सबैलाई अषार १५, दहि चिउरा खाने दिन को सुभ कामना ! मानो खाएर मुरी उब्जाउने दिन भएको ले रास्ट्रीय धान दिवस को रुपमा पनि चिनिन्छ !